No photo description available.
त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लि.मा तपाईलाई स्वागत छ ।

पृष्ठभुमी

फरक पृष्ठभुमीका २७ जना ब्यक्तिहरू संगठित भई साबिक कटुन्जे गा.बि.स वडा नं ७ मा  बि.स.२०६८/०९/२२ गतेका  दिन एकका लागि सबै,सबैका लागि एक भन्रे भावना सहित समुदायमा आधारित आर्थिक,सामाजिक र साँस्कृतिक क्रियाकलाप मार्फत सदस्यहरूकाे आर्थिक अवस्था उकास्ने उधेश्य सँगै समृदृृिका लागि सहकारी भन्ने नाराका साथ  त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लि काे स्थापना भएकाे हाे । संस्थाले हाल भ.न.पा वडा नं ३ बाराहिस्थान सुर्यविनायकबाट आफ्ना सदस्यहरूलाई सेवा पुयाई रहेकाे छ ।

दृृष्टि

समृदृृिका लागि सहकारी